CG Electronics
IME Life
NIMB

नयाँ उत्पादन ‘रोयल लुब्रिकेन्टस्’ बजारमा

NIMB
Himalayan Bank

२५ असार, काठमाडौं–नेपाली बजारमा नयाँ लुब्रिकेन्ट्स भित्रिएको छ । फुजिमा आयल कम्पनीले नयाँ उत्पादन ‘रोयल लुब्रिकेन्टस्’ शुक्रबारदेखि बजारमा ल्याएको हो ।

 

बिराटनगरस्थित होटल रत्नामा आयोजित कार्यक्रममा फुजिमा आयल कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाले नयाँ उत्पादन सार्वजनिक गरेका हुन् । यो लुब्रिकेन्ट्सको ब्राण्ड एम्बेसडर नेपाली सिनेमाका महानायक राजेश हमाल छन् ।

 

नेपाली श्रम र लगानीमा गुणस्तरयुक्त लुब्रिकेन्टस् बजारमा ल्याउने उद्देश्यले नविन उत्पादन ल्याएको कोइरालाले बताए । ‘स्वदेशी उत्पादन प्रयोग गर्दै आत्मनिर्भर हुने हाम्रो उद्देश्यलाई यो नयाँ उत्पादनले समेट्छ’ उनले भने, ‘नेपालीपन, स्वदेशी उत्पादन, नेपाली श्रम र लगानीमा यो लुब्रिकेन्ट्स बजारमा आएको हो ।’

 

फुजिमा आयलले यसअघि ‘कन्ट्रोल’ र दुबईस्थित युनिभर्सल लुब्रिकेन्टस्को सहयोगमा ‘म्याजिक प्लस लुब्रिकेन्टस्’ लाई पनि नेपालमा स्थापित गराइसकेको छ ।

२५ वर्षदेखि यही क्षेत्रमा क्रियाशिल र ख्यातिप्राप्त फुजिमाको तेस्रो खुड्किलोका रुपमा पछिल्लो उत्पादन ‘रोयल लुब्रिकेन्टस्’ लाई बजारमा ल्याइएको प्रवन्ध निर्देशक कोइरालाले जानकारी दिए ।

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...