CG Electronics
IME Life
NIMB

स्काल क्लब नेपालको अध्यक्ष पदमा प्रविन बहादुर पाण्डे चयन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं–स्काल क्लब नेपालको अध्यक्ष पदमा प्रविन बहादुर पाण्डे चयन भएका छन् । बिहिबार होटल ¥याडिसनमा बसेको बैठकले पाण्डेको नेत्तृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबामा सदस्यहरुको नियुक्त विभिन्न ट्राभल ट्रेड, होटल र एयरलाइन्सबाट गरिएको छ । जसमा प्रल्लाद कुँवर प्रथम उपाध्यक्ष र महेन्द्र पौडेल द्धितिय उपाध्यक्षको रुपमाचयन भएका छन् भे संजीव पाठक महासचिवमा चयन भएका छन् ।
अध्यमा चयन भएका प्रबिन बहादुर पाण्डे सांग्रिला होटल तथा रिसोर्टको कार्यकारी निर्देशक हुन् । नेत्तृत्वमा चयन भएका पाण्डे स्काल क्लबमा नियुक्त हुने सबैभन्दा कान्छा सदस्यको रुपमा रहेका छन् । पाण्डेले विभिन्न संघ संस्थामा विभिन्न प्रकारका भुमिका निर्वाह गर्दै आएका छन् । जसमा होटल एसोसिएसन नेपालको हान स्टाडराइजेसन कमिटीको सदस्य, प्यासिफिक एसिया ट्राभल एसोसिएसनको बोर्ड सदस्य साथै पाटा नेपाल च्याप्टरको अध्यक्ष पदमासमेत रहेर कार्य गरेका थिए ।
स्काल इन्टरनेसनल १९३४ मा ट्राभल ट्रेड र हस्पिटालिटी क्षेत्रका दिग्गजहरुलो मिलि ग्लोवल टुरिजम र मित्रताको विकास गर्न सुरु भएको हो । यो सबै पर्यटन दिग्गज, प्रबन्धकहरु र आतिथ्य उधोगकालागि प्लेट फर्म हो । स्काल इन्टरनेसनलले ९० राष्ट्रका १५००० हजार सदस्यहरुलाई एउदै छाता संगठन भित्र समाहित गराई स्पेनको टोरेमोलिनसमा मुख्य कार्यालय संचालन गर्दै आइरहेको छ ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...