CG Electronics
Ncell NPL
NIMB

नेकपाले तोक्यो सातै प्रदेशका इन्चार्ज र अध्यक्ष (पुरा नामावलीसहित)

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपाल कम्युनिष्ट पार्टीले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । लामो समयदेखी अड्किएको एकताको गाठो फुकाउदै सातै प्रदेशका इन्चार्जहरु तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।

 

जस अनुसार प्रदेश १ इन्चार्ज भीम आचार्य, सहइन्चार्ज साबित्री कुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिब सुरेश बहादुर राईलाई तोकिएको छ ।

यसैगरी प्रदेश २ इन्चार्जमा सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभू साह र सचिब सुमन प्याकुरेल एंवम प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज नारायण दाहाल, अध्यक्ष हितमान शाक्य, सचिब आनन्द पोख्रेल तोकिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

 

गण्डकी प्रदेश इन्चार्ज पि।एस।गुरुंग, सहइन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र सचिब गोविन्द नेपाली, प्रदेश ५ इन्चार्ज शंकर पोख्रेल, सहइन्चार्ज दलबहादुर राना, अध्यक्ष ओनसरी घर्ती र सचिब जग प्रसाद शर्मा, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कंडेल, अध्यक्ष गोरख बहादुर बोगटी रसचिब मयाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ ।

 

यस्तै गरी प्रदेश ७ इन्चार्ज भीम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी, अध्यक्ष कर्ण थापा र सचिब नेप चौधरी लाई जिम्मेवारी दिएको पौडेलले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिन भ्रमणका विषयमा जानकारी समेत गराउनु भएको थियो ।

 

 

प्रदेश १ 
इन्चार्ज भीम आचार्य,
अध्यक्ष देवराज घिमिरे,
सहइन्चार्ज साबित्री कुमार काफ्ले,
सचिब सुरेश बहादुर राई

 

 

प्रदेश २ इन्चार्ज 
सत्यनारायण मण्डल
अध्यक्ष प्रभू साह
सह–इन्चार्ज विश्वनाथ साह
सचिव सुमन प्याकुरेल

 

 

प्रदेश ३ 
इन्चार्ज अष्टलक्ष्मी शाक्य
अध्यक्ष हितमान शाक्य
सह–इन्चार्ज नारायण दाहाल
सचिव आनन्द पोख्रेल

 

 

गण्डकी प्रदेश 
इन्चार्ज पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष हितराज पाण्डे
सह–इन्चार्ज खगराज अधिकारी
सचिब गोविन्द नेपाली

 

 

प्रदेश ५ 
इन्चार्ज शंकर पोख्रेल
अध्यक्ष ओनसरी घर्ती
सहइन्चार्ज दलबहादुर राना
सचिब जग प्रसाद शर्मा

 

 

कर्णाली प्रदेश 
इन्चार्ज जनार्दन शर्मा
अध्यक्ष गोरख बहादुर बोगटी
सह–इन्चार्ज यमलाल कंडेल
सचिब मयाप्रसाद शर्मा

 

 

प्रदेश ७ 
इन्चार्ज भीम रावल
अध्यक्ष कर्ण थापा
सहइन्चार्ज लक्ष्मणदत्त जोशी
सचिब नेप चौधरी

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...