Global IME Bank Limited
Everest Bank
Nmb bank

यसरी झुक्याए अनमोलले

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank
पोखरामा अनमोल इभ शीर्षकको कार्यक्रममा मुख्य आकर्षणका रूपमा अभिनेता अनमोल केसी आउने प्रचार गरिएको थियो । साढे दुई घण्टा ढिलो गरी साढे ४ बजे कार्यक्रम सुरु भयो, तर कार्यक्रममा अनमोल केसीले दर्शकले अपेक्षा गरे जस्तो पर्फमेन्स दिन चाहेनन् ।

उनी केबल चलचित्र छायाकंनका लागि मात्र त्यहाँ प्रस्तुत भए । उक्त कार्यक्रममा रेड क्यामेरा ट्रली सेटसहित दृश्य कैद गर्न व्यस्त थियो । झन्डै १५ मिनेट स्टेजमा देखिएका अनमोलको प्रस्तुति खिच्न जोनी जिप लगाएर क्यामेरामेन स्टेजमा उभिदा दर्शकले सो को मज्जा लिन सकेनन् ।

 

 वास्तवमा त्यहाँ ए मेरो हजुर–३ छायांकन गरिएको थियो, जसका लागि दिउँसोदेखि नै अनमोल केसीको तस्बिर अंकित प्लेकार्ड बोकेका केही मानिस तम्तयार थिए । ती प्लेकार्ड हातमा लिएका दर्शकको भीड खिच्न चलचित्र युनिट सफल त भयो, तर दर्शकहरूलाई आफू भरिया भएको कुरा भने पत्तो भएन ।
अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज...

वि.सं.२०८० माघ २९ सोमवार १५:४८

अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् ।...

शाहरुख र सलमानबिच ‘मेगा भिडन्त’

शाहरुख र सलमानबिच ‘मेगा भिडन्त’

वि.सं.२०८० माघ २७ शनिवार २२:४१

  मुम्बई । बलिउड निर्माता आदित्य चोपडा आफ्नो वाईआरएफ स्पाई...

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

नेपाली गीत संगगितको क्षेत्रमा गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड

नेपाली गीत संगगितको क्षेत्रमा गीत ‘सकम्बरी’ले युट्युबमा...

वि.सं.२०८० वैशाख ९ शनिवार ०९:४६

काठमाडौं । नेपाली गीत संगगितको क्षेत्रमा गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ...

आमाको मुख हेर्ने दिन सबैले सुन्न र हेर्नैपर्ने जे.बी. बिष्टको गीत

आमाको मुख हेर्ने दिन सबैले सुन्न र...

वि.सं.२०८० वैशाख ७ बिहीवार ००:२०

काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने...

फिल्म हलमा प्रदर्शन भएका सिनेमाको दृष्य खिचेर सार्बजनिक गर्दा व्यापारिक क्षति भएको छ : कलाकार केसी

फिल्म हलमा प्रदर्शन भएका सिनेमाको दृष्य खिचेर...

वि.सं.२०७९ चैत १४ मंगलवार २०:४२

  काठमाडौं । बरिष्ठ कलाकार भुवन केसीले फिल्म हलमा प्रदर्शन...