CG Electronics
Ncell NPL
NIMB

प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा वडा सदस्य पक्राउ

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

असोज ६ । धनकुटा स् इलाका प्रहरी कार्यालय पाख्रिबासको गस्तीमा रहेको गाडीमा ढुंगा हानेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका-४ का वडा सदस्यलाई पक्राउ गरेको छ।

 

गस्तीमा जाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पाख्रिबासको बा२झ २३३ नम्बरको गाडीमा पाख्रिबास नगरपालिका कार्यालयअगाडि रोकिराखेको बेलामा पाख्रिबास नगरपालिका-४ का वडा सदस्य बमबहादुर गुरुङले मादकपदार्थ सेवन गरी ढुंगा हानेको प्रहरीले जनाएको छ।

 

उनलाई घटनास्थलबाट तत्कालै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए। पक्राउ परेका गुरुङलाई आपराधिक प्रवेश उपद्रव कसुरअन्तर्गत मुद्‍दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

CG Electronics
रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १७:३०

  आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १६:११

  काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १...

बालेनले मात्रै प्रयोग गर्ने लिफ्ट अब सर्वसाधारणका लागि खुला

बालेनले मात्रै प्रयोग गर्ने लिफ्ट अब सर्वसाधारणका...

वि.सं.२०८२ माघ २१ बुधवार ०९:०६

  काठमाडौं। काठमाडौं महानगरपालिकामा पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले...