Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

श्रीमतीलाई बोरामा पोको पारेर छिमेकीसंग श्रीमती मारें भनेर भाग्ने प्रहरीको फन्दामा

 

कास्कीको लेखनाथस्थित  गगनगौडा खुदि खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ परेका छन् ।

 

बिहीबार बिहानैदेखि घटनास्थल पुगेको संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यलय कास्कीको  संयुक्त प्रयासबाट हत्यारालाई पक्राउ गरिएको हो ।

 

बुधबार रातिी घरमै श्रीमतीको हत्या गरेर भागेका ५५ बर्षिय यानबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

 

६० बर्षिया आफ्नै श्रीमती श्रीमाया गुरुङ्गको हत्या गरेपछि उनले छिमेकीलाई आफुले हत्या गरेको खबर छोडेर भागेको कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

 

बोरामा पोको पारिएको अबस्थामा शब भेटिएको थियो ।

 

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण...

वि.सं.२०८२ असार १७ मंगलवार १४:३१

काठमाडौं । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित...

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण : शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण : शैक्षिक...

वि.सं.२०८२ असार १७ मंगलवार ११:४२

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीइएफ का ३५ जना...

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...