Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

श्रीमतीलाई बोरामा पोको पारेर छिमेकीसंग श्रीमती मारें भनेर भाग्ने प्रहरीको फन्दामा

 

कास्कीको लेखनाथस्थित  गगनगौडा खुदि खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ परेका छन् ।

 

बिहीबार बिहानैदेखि घटनास्थल पुगेको संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यलय कास्कीको  संयुक्त प्रयासबाट हत्यारालाई पक्राउ गरिएको हो ।

 

बुधबार रातिी घरमै श्रीमतीको हत्या गरेर भागेका ५५ बर्षिय यानबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

 

६० बर्षिया आफ्नै श्रीमती श्रीमाया गुरुङ्गको हत्या गरेपछि उनले छिमेकीलाई आफुले हत्या गरेको खबर छोडेर भागेको कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

 

बोरामा पोको पारिएको अबस्थामा शब भेटिएको थियो ।

 

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको...

वि.सं.२०८१ असोज २ बुधवार १४:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै...

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्  : सभामुख घिमिरे

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन...

वि.सं.२०८१ असोज २ बुधवार १३:१७

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको...

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ :...

वि.सं.२०८१ असोज २ बुधवार ११:५०

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला...

दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन

दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ...

वि.सं.२०८१ असोज २ बुधवार १०:१९

  काठमाडौं । सरकारले दुई महिनामा १ खर्ब ६९ अर्ब...