लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाह
Friday Nov 02, 2018
वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०७:१८

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजय विक्रम शाह नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई अगामी चार वर्षसम्मको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।




























