CG Electronics
IME Life
NIMB

रामजानकी बिवाहपञ्चमीमा ५ फिट भन्दा ठुलो धनुष निर्माण गर्ने

NIMB
Himalayan Bank

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुई को अस्थायी राजधानी जनकपुरमा हुने रामजानकी बिवाहपञ्चमीका लागि यसबर्ष बिशेष प्रकारको धनुषको व्यवस्था गरिएको छ ।

जानकी मन्दिरका महन्थ रामरोशन दाश वैष्णवले यसबर्ष बिशेष प्रकारका धनुषको प्रवन्ध गरिएका बताएका छन । महन्थ वैष्णवका अनुसार धनुष यज्ञका लागि बिगतभन्दा विशेष तयारी भएको हो ।

रामजानकी विवाहमा ५ फिट भन्दा ठुलो धनुष निर्माण भइरहेको वैष्णवले जनकारी दिएका छन । भव्य धनुष निर्माणका लागि एक सातादेखि प्राबिधिकहरुले काम गरिरहेको महन्त दासले बताएको हो । वैष्णवको अनुसार सजावटको लागि पनि बिशेष प्रबन्ध गरिएका छन । रामजानकी विवाह महोत्सवमा नगर परिक्रमा गर्न दुई दर्जन गाडी सजावट भइरहे को जानकारी दिएको हो ।

मंसिर २१ गते नगर दर्शनवाट सुरु हुने विवाह महोत्सवको दोश्रो दिन विवाहमण्डपमा फुलवारी लीला, तेस्रो दिन मन्दिर प्रांगणमा धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन गंगासागर पोखरिमा मटकोर, छैठो दिन शुभ विवाह र अन्तिम दिन महोत्सव समापन हुनेछ । भारतबाट आउने जन्तीको स्वागतका लागि प्रदेश नम्बर दुई का सरकारले दिवा भोज र स्वागत कार्यक्रम आयोजना गरेको आन्तरिक मामिमा तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताएका छन ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...