CG Electronics
IME Life
NIMB

गोकर्ण विष्ट युवतीको चंगुलमा फसेर मलेसिया बन्द गरेको खुल्यो यस्तो पोल,पूर्व सांसदले खोले डरलाग्दो रहस्य

NIMB
Himalayan Bank


काठमाडौ । श्रम तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले पूजा चन्द नामक महिलालाई फाइदा पुर्‍याउने उदेश्यका कारण मलेसियामा वैदेशिक रोजगारी बन्द गरेको खुलासा भएको छ ।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले पूजा चन्द नाम गरेकी महिलालाई मलेसियाको रोजगारी एकलौटी रुपमा दिएर फाइदा पु¥याउने चलखेल गरेको बताए । ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा नेता खतिवडाले मन्त्री विष्टले मलेसियामा रोजगारी बन्द गरेर नेपाली युवाहरूप्रति अन्याय गरेको बताए ।

‘हाम्रा श्रममन्त्री गोकर्ण विष्ट पूजा चन्द नाम गरेकी महिलासँग पार्टी गरेर बस्नु हुन्छ । पूजा चन्दलाई मलेसियाको काम दिनका लागि चलखेल गर्नुभएको छ । मसँग प्रमाण छ’, कांग्रेसका नेता खतिवडाले भने, ‘एउटी महिलासँग मन्त्रीको किन यति धेरै साँठगाँठ  ? ’ पूजा चन्द नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशककी छोरी हुन् ।

मन्त्री विष्टले वैदेशिक रोजगारीमा बद्मासी गर्ने आफ्नो पार्टीका व्यवसायीहरूलाई छुट दिने गरेको खतिवडाले आरोप लगाए । ‘आफ्ना व्यवसायीलाई छाड्ने’, उनले भने, ‘कांग्रेस निकटका व्यवसायीहरूलाई थुन्ने ? यस्तो अन्याय गर्न पाइन्छ ? ’

श्रममन्त्री विष्टले मलेसियासँगको श्रम सम्झौता खारेज गरेका कारण एक वर्षदेखि नेपाली कामदारहरू मलेसिया जान पाएका छैनन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...