CG Electronics
Ncell NPL
NIMB

सर्वहाराको उन्नतिमा सरकार बाधक बन्नुहुन्न : धिताल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । नेपाली कांग्रेसका नेता एवं विद्युतीय यातायात परिवहन संघका केन्द्रीइ अध्यक्ष्य विष्णु धितालले सरकार सर्वहारा वर्गको उन्नतिमा लाग्नुपर्ने बताउनुभएको छ ।

आज एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
यातायात व्यवसायी स्वरोजगार समूहको पाचौँ स्थापना दिवसमा बोल्दै नेता धितालले आफ्नो सवारी साधन सफा टेम्पोको मालिक आफै हुन पाउने अवस्था अहिले सिर्जना भएको र त्यसबाट खाँडीमुलुकमा जानबाट धेरै नेपालीलाई रोकेको बताउनुभयो ।

 

यसैगरी यस्तो कामको लागि अहिलेको सरकारले विशेष खालको कार्यक्रम ल्याउनुपर्ने उहाँको धारणा थियो ।

उहाँले सफा तेम्पो प्रबद्र्धनमा सबै मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो । अहिले महिला टेम्पो चालक तथा व्यवसायीहरु मिलर सहकारी पनि चलाएको दख्दा आफूलाई खुसी लागेको बताउनुभयो ।

यस व्यवसायमा लागेर काठमाडौमा मात्र करिब ७ सय महिलाहरुले आफ्नो परिवार पालिराखेको जानकारी दिनुभयो ।

 

 

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...