CG Electronics
Ncell NPL
NIMB

रामजानकी विवाह महोत्सव’का लागि यसपालि विशेष सुरक्षा व्यस्था

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुईको राजा जनकको नगरी जनकपुरधाममा हुँदै आएको ‘रामजानकी विवाह महोत्सव’का लागि यसपालि विशेष सुरक्षा व्यस्था मिलाइएको छ ।

आउँदो आगामी बुधबार हुन लागेको रामजानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध गरिएका छन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनै तहका सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापनका लागि परिचान गरिनेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ३ हजार सुरक्षाकर्मी परिचालन स्रोतले जनाएको हो । त्यसका लागि बाहिरबाट पनि थप सुरक्षाकर्मी ल्याएको छ भने यसपाली नेपाल प्रहरीले ड्रोन क्यामराबाट समेत भीडको निगरानी गर्नेछन् ।

यसपालि विवाहपँचमीमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने भएपछि सुरक्षा व्यवस्था कडा बनाइने भएको हो । भने रामजानकी विवाह महोत्सवमा यसपाली नेपाल र भारतका चर्चित कलाकारहरुसमेत सहभागी हुने छ ।

विगतका वर्षको तुलनामा यसवर्ष बढी दर्शनार्थी सहभागी हुने अनुमान गरिएको हो । भीड व्यवस्थापनका लागि भीडमा सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरिइएका छन ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...