CG Electronics
Ncell NPL
NIMB

धनुषामा अपांगलाई कम्बल तथा जर्सी वितरण

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
निरंजन साह,जनकपुरधाम।  नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाले शुक्रबार  अपांगहरुलाई कम्बल तथा जर्सी वितरण गरेको छ ।
नेपाल अपांग सघ खगेन्द्र नवजीवन केन्द्र को सहयोगमा धनुषा शाखाले ४१ जना अपांगहरुलाई कम्बल र शाखाका कार्यसमितिमा रहेका अपांगहरुलाई जर्सी वितरण गरेका हुन ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका का केन्द्रिय अध्यक्ष मोहन मैजुको प्रमुख आतिथ्यमा आरम्भ भएको कम्वल तथा जर्सी वितरण कार्यक्रममा उहाँले  पुस माघ महिनामा हुने कटकटाउँदो जाडोबाट जोग्नको लागि यसपाली हामी केहि कम्बलको व्यवस्था गर्न पुगेको तर्क राखे ।
उहाँले भने संघीय सरकारले हरेक प्रदेशका अपांगहरुलाई पुनस्र्थापनका लागि ५०–५० लाख रुपिया बिनियोजन गरको बताउँदै सो रकमबाट जनकपुर शाखाले कार्यक्रम संचालन का लागि सहयोग पाउने आशा रहेको जानकारी गराउनु भयो ।
 सो अवसरमा केन्द्रिय महासचिव यज्ञ प्रसाद उप्रेती, केन्द्रिय उप महासचिव शिव दहाल,केन्द्रिय कोषाध्यक्ष नन्दकिशोर महासेठ,केन्द्रीय सदस्य इन्द्र कुमार झा लगायतले अगामी दिनमा आयमुलक कार्यक्रमहरु संचालन गर्ने तर्फ अग्रसर हुँदै जाने बताउनुभयो ।
धनुषा शाखा अध्यक्ष शिवचन्द्र साहले आफ्नो अध्यक्षीय मन्तव्य राख्दै अगामी दिनमा कम्तिमा एक हजार अपांगलाई पुग्ने गरी कम्बल वितरणको लागि व्यवस्था मिलाईदिन केन्द्रिय अध्यक्ष संग आग्रह गर्नुभयो ।
उहाँले धनुषा जिल्लामा १५ देखि २० हजार अपांग हुनसक्ने अनुमान गरिरहेका छन ।
हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...