सकियो ५८०२ नायब सुब्बाहरुको समायोजन हेर्नुहोस (तालिकासहित)
Tuesday Feb 19, 2019
वि.सं.२०७५ फागुन ७ मंगलवार १०:५९

काठमाडौ फागुन ७ । संघीय मामिला तथा प्रशासन मन्त्रालयले नायब सुब्बाहरुको समायोजन सूची प्रकाशन गरेको छ । सोमबार अबेला सार्वजानिक गरिएको उक्त सूची प्रशासन सेवाका तर्फका कर्मचारीहरुको मात्र हो ।
जहाँ ५ हजार ८ सय २ जना नायव सुब्बाको समायोजन गरिएको छ । प्रकाशन भएको उक्त सूची अनुसार ३ हजार ३ सय १० जनाले सङ्घ रोज्दा एक हजार एक सय ५९ जनाले प्रदेश र एक हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका रोजेका छन् ।
https://drive.google.com/file/d/1F0HEOqxXDOz22W5N_MwbCMEOGpYxxyWH/view




























