लोकसेवाले देशैभरी माग्यो खरिदार,एसएलसी पासले फारम भर्न पाउँने, हेर्नुहोस विज्ञापनसहित
Wednesday Mar 13, 2019
वि.सं.२०७५ फागुन २९ बुधवार ०३:१०

काठमाडौ फागुन २९ । लोकसेवा आयोगले देशैभरबाट खरिदार पदका लागि दरखास्त आव्हान गरेको छ। निजामती सेवाको सेवा, समूह, उपसमूह राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ।
परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ।
हेर्नुहोस् विज्ञापन :




























