घट्यो सुनको भाउ
Wednesday Mar 27, 2019
वि.सं.२०७५ चैत १३ बुधवार ०६:१२

काठमाडौं चैत्र १३ । बुधबार सुनको भाउ १०० ले घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो। मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ।
चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।























