CG Electronics
IME Life
NIMB

कतारमा नेपाली कलाकारलाई स्टार अन्तर्राष्ट्रिय अवार्ड प्रदान : विनोद ढकाल

NIMB
Himalayan Bank


काठमाडौं, ११ भदौं । कतारमा सम्पन्न स्टार अन्तर्राष्ट्रिय अवार्डमा गायक विनोद ढकालले थ्री पिस रेडियो गीतका लागि वर्षको उत्कृष्ट लोक/पप गायक तर्फको आवार्ड प्राप्त गरेका छन ।

कतारको दोहामा एक समारोहकाबीच नेपाली कलाकारलाई स्टार अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

विगत लामो समयदेखि नेपाली लोक/पप गितमा आवाज भर्दै आएका ढकालले दर्जनौ नेपाली चलचित्रका गितहरुमा समेत आफ्नो आवाज दिई सकेका छन ।

binod dhakal

ढकालसंगै कार्यक्रममा गायक सिताराम पोख्रेल, आनन्द कार्की, संचारकर्मी गीता अधिकारि, गोकर्ण लामिछाने, कलाकार रिचा शर्मा, नितु कोइराला, लक्ष्मी भण्डारी, तिल बहादुर कार्कीलगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा ढकालसंगै सिताराम पोख्रेल, आनन्द कार्की र प्रकाश सपुतले दर्शकहरुलाई आफ्ना गीतले मन्त्र मुग्ध पारेका थिए । स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा कतारका लागि नेपालका कार्यबाहक राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...