CG Electronics
IME Life
NIMB

यी हुन एक दिनमा ४७ हजारभन्दा बढी आम्दानी गर्ने बैंकर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कु्नै कर्मचारीको दैनिकरुपमा अधिकतम कति रकम आर्जन गर्ला ? अनुमान लगाउनुहोस त ?

एक हजार,दुई हजार,पाँच हजार ?
तपाईको अनुमानभन्दा धेरै माथि तलब भत्ता बुझ्छन् हाम्रा बैंकका प्रमुख कार्यकारी अधिकृतहरु । कुनै सिइओले दैनिक ४७ हजारसम्म बुझ्छन् भने कोहीले दैनिक ५७ हजारभन्दा माथि बुझ्ने गरेको बैंकहरुले सार्वजानिक गरेको प्रतिवेदन हेर्दा भेटिन्छ ।


बैंकर्स संघका अध्यक्ष समेत रहेका भुवन दाहालको दैनिक आम्दानी आम्दानी ५७ हजारभन्दा बढी बुझ्ने गरेको बैंकले सार्वजानिक गरेको प्रतिवेदनमा भेटिन्छ । यस्तै हालै मात्र एनएमबी बैंकले २४ औं बार्षिक प्रतिवेदन अनुसार त्यहाँका सिइओ सुनिल केसीले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ६६ लाख ८८ हजार ८६९ रुपैयाँ तलब र भत्ता वापत बुझेका प्रतिवेदनमा उल्लेख छ । त्यो भनेको मासिक १३ लाख ९० हजार ७ सय ३९ रुपैंया हो र दैनिकरुपमा हिसाब निकाल्दा ४६ हजार ३ सय ५७ हुन आउँछ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार,सिइओ केसीले गत आर्थिक वर्षमा तलब वापत ५९ लाख ४ हजार,५ लाख ९० हजार रुपैयाँ संचय कोष, ५२ लाख ४८ हजार रुपैयाँ केसीले बैंकबाट भत्ता वापत बुझेका हुन् । एनएमबी बैंकले आफ्ना लगानीकर्तालाई ३५ प्रतिशत नगद लाभांश दिन लागेको छ । जसमा लगानीकर्तालाई २१ प्रतिशत बोनस सेयर तथा १४ प्रतिशत नगद लाभांश दिने छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...