CG Electronics
IME Life
Ncell NPL

यी हुन बार्षिक डेढ करोड तलब- भत्ता बुझ्ने सिइओ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं,२फाल्गुण:हिमालयन बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तलब भत्तामै बार्षिक करोडौं खर्चने गरेको छ । बैंकका हालै सार्वजानिक गरेको २७औँ वार्षिक प्रतिवेदन अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले तलब भत्ता लगायतका अन्य सेवा सुविधा बापत गत आर्थिक वर्षमा कुल १ करोड ६९ लाख ११ हजार १०० रुपैयाँ बुझेका छन् । प्रतिवेदन अनुसार सिइओ राणाले तलब बापत ८२ लाख ८ हजार रकम बुझेका छन ।

Image result for ashok samser  rana

यस्तै भत्ता तर्फ ७३ लाख ९२ हजार, टेलिफोन बापत ४ लाख १८ हजार ३९५ रकम बुझेका छन । यस्तै विविध शिर्षकमा ८ लाख ९२ हजार ७०५ रुपैया लिएको प्रतिवेदनमा उल्लेख छ । यसका अलावा उनलाई गाडी र बिमा सुविधा लिँदै आएका छन् । यस अवधिमा संचालकहरुले बैठक भत्ता, टेलिफोन सुविधा लगायतका शिर्षकमा ४० लाख ३८ हजार २८५ रुपैयाँ बुझेका छन । यस्तै व्यवस्थापकहरुले विविध शिर्षकमा २८ करोड १२ लाख ६२ हजार ८०९ रुपैँया बराबरको सेवा सुविधा लिएका छन ।

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०७

सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य,...