CG Electronics
IME Life
NIMB

मारवाडी सेवा समितिद्वारा पत्रकारहरूलाई होमियाप्याथिक औषधि सहयोग

NIMB
Himalayan Bank

काठमाडौं –कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला मारवाडी सेवा समितिले नेपाल पत्रकार मञ्चलाई कोभिड–१९ को होमियोप्याथिक रोकथाम र उपचारका निम्ति ५ सय थान औषधि हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार मञ्चसँग आबद्ध पत्रकारहरुका लागि निःशुल्क वितरण गरिने उक्त होमियोप्याथिक औषधि मारवाडी सेवा समितिका कार्यवाहक अध्यक्ष श्रवणकुमार अग्रवालले नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गरे ।

 

कोभिड–१९ का विरुद्धमा सचेतना अभिबृद्धि गर्ने कार्यमा अग्रभागमा क्रियाशील रहने पत्रकारलाई सुरक्षित राख्नु आफ्नो दायित्व भएको महसुस गरी उक्त औषधि निःशुल्क हस्तान्तरण गरिएको राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले बताए ।

कोभिड–१९ विरुद्ध लड्नको निम्ति आन्तरिक रोग प्रतिरोधात्मक क्षमतालाई सक्रिय गराउन उक्त औषधि उपयोगी हुने प्राकृतिक होमियोप्याथिक चिकित्सक डा.बलराम केसीले जानकारी दिए ।

 

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...