CG Electronics
IME Life
NIMB

‘एक जिल्लाबाट अर्कोमा जाँदैमा कोरोना परीक्षण गराउनु पर्दैन’

NIMB
Himalayan Bank

काठमाडौं -अहिले लकडाउन खुकुलो भएसंगै मानिसहरुको आवत जावत बढ्ने क्रममा छ । यसै विषयमा एउटा जिल्लाबाट अर्को जिल्ला वा ठाँउमा जानेक्रममा विभिन्न निकाय तथा व्यक्तिहरुको कोभिडको परीक्षण गराएर मात्रै आउन पर्ने भन्ने बाध्यात्मक अवस्थाहरु सिर्जना गरेको भन्ने सुनिन आएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

कुनै पनि व्यक्ति बाहिर गएर आउँदा यात्रा गरेर आउँदा संक्रमित हुने जोखिम रहन्छ नै तर त्यसो भनेर यात्रा वा घर बाहिर गएर आउँदैमा परीक्षण गरेर आउनुपर्ने भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकामा व्यवस्था गरिएको छैन् । त्यसैले निर्देशिकामा उल्लेख भएको व्यवस्था बाहेक यस किसिमका कोही कसैको पनि परीक्षण नगर्नु नगराउनहुन् सम्वन्धीत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थाहरु प्रयोगशाला र सरोकारवालाहरुमा अनुरोध छ ।

सम्वन्धित स्थानीय निकाय र घरपट्टीहरुलाई कोभिडको परीक्षण गर्ने सरकारी मापदण्ड छ । जहिले पायो त्यहिल्यै जसलाई पायो त्यसैलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुन सक्छ । त्यो समय पारेर मात्र परीक्षण गर्न पर्ने हुन्छ ।

यसैले सर्वसाधारणलाई अत्याव्रयक नभई यात्रा नगर्न वा घरबाट ननिस्कन अनुरोध गरिन्छ । जानै पर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भने अनुसारको व्यक्तिगत सुरक्षाको उपायहरु अपानाउनुहुन् र सावधान हुनुहुन अनुरोध छ ।

यसरी यात्रा गरेर आएका व्यक्तिहरु छुट्टै क्वारेन्टिनमा वा आइसोलेसनमा बस्नु एक मात्रै प्रभावकारी उपाय हो ।

त्यसबीचमा आफैलाई पनि कुनै गाह्रो भए नभएको ख्याल गर्ने र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुहुन अनुरोध छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...