nic bank
Nmb bank
Machhapuchchhre Bank

पूर्व सदस्य–सचिव सिंहको निधन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।
सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।

स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गरेका छन् ।

 

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन...

वि.सं.२०८० चैत १५ बिहीवार १७:३४

  काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली...

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

वि.सं.२०८० चैत १४ बुधवार २३:१६

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल...

तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८० चैत १२ सोमवार १८:५३

  काठमाडौं । बक्सिङका सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी...

‘खेलकुदमा अब राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदैन’

‘खेलकुदमा अब राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदैन’

वि.सं.२०८० चैत १० शनिवार २०:१३

  काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं रास्वपाका संसदीय...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण हुन्छ : प्रमुख दाहाल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण...

वि.सं.२०८० चैत ८ बिहीवार २३:२४

  चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय...

मन्त्री भन्छन् ‘खेलकुदको बजेट झिंगाको टाउको जति’

मन्त्री भन्छन् ‘खेलकुदको बजेट झिंगाको टाउको जति’

वि.सं.२०८० चैत ६ मंगलवार १९:५५

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा सीमित...