CG Electronics
IME Life
NIMB

निशान र एलीनाले गाए अवार्ड-विनिङ्ग ‘लुकी-छिपी’को प्रीक्वेल (भिडियो)

NIMB
Himalayan Bank

काठमाडौं –  गणेश सेन्चुरीको लुकीछिपी किन मायामा बोलको म्यूजीक भिडियो र गीत पश्चात संभवत नेपालमै पहिलो पटक आर्टमाण्डुले गीतको भिडियोको प्रिक्वेल रिलीज गरेको हो ।

गीतको भिडियोमा ग्रामीण भेगको नेपाली जनजीवन र दशकौं अघिका परिवेश अनि बाल्यकालको गाँउले याद पस्किएका निर्देशक नविन चौहानले लुकीछीपी किन मायामा पछि यसको प्रिक्वेल गीत बनाएका छन्, यस गीतको बोल हो, के माया लाग्छ र ?

मुकुन भुषाल र सुरविना कार्कीको जीवन्त अभिनय रहेको यस गीतमा निशान भट्टराई र एलीना चौहानको आवाज रहेको छ । गीत हर्क साउदले लेखेका हुन् भने संगित अंकित बाबु अधिकारीको रहेको छ । गीतको संगीत संयोजन कुशल सिंहले गरेका हुन् भने मिक्सिंग/ मास्टरिङ्ग शार्दूल श्रेष्ठले आर्ट्माण्डुको आफ्नै स्टुडियोमा गरेका हुन्। भिडियो तर्फ गीतको छायांकन निशाल पौडेलले गरेका हुन् भने सम्पादन सुनिल पौडेलले गरेका हुन्।

आर्टमाण्डु नेपालको प्रोडक्शन रहेको यस गीतले नेपाली सागिंतिक क्षेत्र अनि गीतको भिडियो निर्माणको क्रममा पून ग्रामिण परिवेश र मौलीक कथाको धार फर्काएको धेरैको विष्लेषण थियो । यस भिडियो श्रृखलाको पहिलो भाग अर्थात प्रिक्वेल चाँही आज रिलीज हुँदै छ, उक्त भिडियो कथाका अवयवहरुको प्रथम संस्करणका रुपमा “के माया लाग्छ र?” बोलको गीतको भिडियोले “लुकीछीपी किन माया” मा को भिडियो कथालाई थप अर्को कथा र परिवेशले जोडिदिएको छ ।

लुकिछिपी किन मायामा गीतले गत वर्षको इमेज अवार्ड्समा “सर्वोत्कृष्ट म्युजिक भिडियो” र “सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक” गरि दुइ वटा विधामा अवार्ड जित्न सफल भएको थियो।

म्यूजीक भिडियो सिरिजमा प्रिक्वेलको यस नौलो प्रयोगलाई आत्मसाथ गर्दै आर्टमाण्डु स्टुडियोले नेपाली दर्शकहरुलाई नयाँ स्वाद र अनुभव पस्किएको छ । तलको लीकंमा गएर दुवै गीतहरुका भिडियो हेर्न सक्नुहुनेछ ।

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...