महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त
Monday Jul 20, 2020
वि.सं.२०७७ साउन ५ सोमवार २०:५१

काठमाडौं – महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा सागर शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १ गतेको बैठकले साउन २ गतेदेखि लागू हुने गरि शर्मालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।




























