CG Electronics
IME Life
NIMB

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री

NIMB
Himalayan Bank

काठमाडौं –  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म बिक्री गरेको हकप्रदमा विक्री नभएको शेयर लिलामी गर्न लागेको बताएको छ ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

लिलामी शेयरमा साउन १२ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लिलामीको शेयरमा क्यापिटल एनएमबि बैंकका विभिन्न शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ।

उक्त शेयरमा न्यूनतम एक सय कित्तादेखी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ हाराहारी छ ।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५७

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक...

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:०७

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक तथा राजस्वसम्बन्धी नीति, बैंकिङ...

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण खुलायो, बुक बिल्डिङमा सहभागी हुन आह्वान

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण...

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:१०

  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...