CG Electronics
IME Life
NIMB

ग्लोकल आफ्टर स्कूलद्वारा काठमाडौं वर्लड स्कुलको सहयोगमा अन्लाईन लर्निंग फेस्टिवल २०२० को लागि आवेदन आह्वान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं – अन्लाईन लर्निंग फेस्टिवल २०२० एक हप्ता लामो अन्लाईन एवम रोमान्चक उत्सव हो जुन नेपालका एस. ई .ई विद्यार्थीहरूको लागि ग्लोकल आफ्टर स्कूलद्वारा काठमाडौं वर्ल्ड स्कुलको सहयोगमा आयोजना गर्न लागिएको हो । यस कार्यक्रमको उद्देश्य सबै एसईई विद्यार्थीहरूलाई एक छाता अन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र उर्जाको उत्थानको लागि महत्वपूर्ण भूमिका निर्वहा गर्नु रहेको छ । यो एक किशोरकिशोरीहरुका लागि सिकाइको मन्च हो र यसमा उनिहरुले निशुल्क भाग लिन पाउने छन । अन्लाईन लर्निंग फेस्टिवलले किशोरकिशोरीहरुका लागि सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुराउनेछ ।

यो एक हप्ता लामो अन्लाईन कार्यक्रमका बिभिन्न बिशेषताहरु छन । यस फेस्टिवल अन्तर्गत उनिहरुले बिभिन्न सिप आधारीत कार्यशाला, प्रतियोगिता, क्यारियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रीनिंग डिस्कसन जस्ता बिभिन्न गतिबिधीहरुमा निसुल्क भाग लिन पाउनेछन ।

यस उत्सबमा बिद्यार्थीहरुले पैसा खर्च, यात्रा वा अन्य तनावहरू बिनानै आफ्नो मनपरेको बिधामा संलग्न हुन पाउनेछन । यस कार्यक्रम जुलाई २९ गते सुरु हुनेछ र प्रतियोगिताका बिजेताहरुको घोषणा सँगै अगस्ट ३ तारिकका दिन समापन हुनेछ, सहाभागिताका लागि आबेदन भने २० जुलाई २०२० वाटै शुरु भएको छ । यस कार्यक्रम मार्फत उनिहरुले सिपका महत्व एवम यसका आयमहरुलाई अझै बिशत्रित रुपमा जानकारी प्राप्त गर्न सक्नेछन ।

महोत्सवका गतिविधिहरूलाई चार भागमा विभाजन गरिएको छ । विद्यार्थीहरूले आफ्नो इक्ष्या अनुरुप भाग लिन पाउनेछन । किशोर किशोरीहरूलाई रचनात्मक कार्यमा संलग्न गराउन, लेखन र चित्रकला प्रतियोगिता स उनिहरुको भविष्य र क्यारियर निर्णयहरू लिन मद्दत गर्न प्रेरणादायक क्यारियर मार्गदर्शन सत्रस उनीहरूको अवलोकन, आलोचनात्मक र विश्लेषणात्मक सीप बिकास गर्न फिल्म स्क्रीनिंग सेसनहरू र अनलाइन सुरक्षा, किशोर सशक्तिकरण र स्पेअकिङ कार्यशाला जस्ता रोचक कार्यक्रम रहेका छन । प्रतियोगिताका बिजेताहरुले नगद पुरस्कार का साथसाथै कक्षा ११ र १२ मा ७५५ सम्मको छात्रवृत्ति प्राप्त गर्न सक्नेछन यि सम्पूण बिधाहरुका लागि आवेदन आह्ववान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...