CG Electronics
IME Life
NIMB

जोन्टा क्लब अफ काठमाडौंद्वारा घरेलु हिंसा विरुद्ध सहयोग गर्न नेपाल प्रहरीसंग सहकार्य

NIMB
Himalayan Bank

काठमाडौं –  महिला अधिकार र सशक्तिकरणका लागि काम गर्दै आइरहेको जोन्टा क्लब अफ काठमाडौंले घरेलु हिंसा विरुद्धको लडाईमा सहयोग गर्न नेपाल प्रहरीसंग साझेदारी गरेको छ ।

यस पहल अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंले १४ जना प्रतिष्ठित कानुनी अधिबक्ता र नेपाल प्रहरीसंग समन्वय गरि घरेलु हिंसाका पिडितलाई निशुल्क कानुनी परामर्श वा कानुनी उपचार प्रदान गर्ने भएको छ ।

यस पहलका लागी डि।आई जि। विश्वराज पोखरेलको निर्देशनमा एस।एस पि किरण बज्राचार्यले पुर्ण सहयोग गर्ने र अधिवक्ता रत्न कार्कीले जोन्टा वकालत समितिको अध्यक्षता गर्ने निर्णय भई आजकै मितिबाट यस कार्यलाई अगाडी बढाउने सहकार्य भएको छ।

नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लागु गरेसंगै महिलाहरु माथि घरेलु हिंसा र दुव्र्यवहार बढेको कारणर उनीहरु आफ्नै घरभित्र असुरक्षित रहेका छन् । नेपाल प्रहरी र अधिवक्ताहरुको सहयोगमा पिडितहरुलाई सहयोग गर्न र घरेलु हिंसा विरुद्ध लड्न सक्षम हुने जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष जोन्शियन सीमा गोल्छाले बताउनु भयो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...