टेलिकमको मोबाइलमा अब सिमको अविध सकिए पनि सेवा नकाटिने
Thursday Jul 23, 2020
वि.सं.२०७७ साउन ८ बिहीवार २२:२६

काठमाडौं – नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ ।
(क) प्रिपेड सिमकार्ड
कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु ९क्क्ष्ः ब्अतष्खबतभ० गर्न १४१५ मा डायल गरी वा ८ज्ञद्धज्ञद्ध३ मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले क्क्ष्ः ब्अतष्खबतभ गरे पश्चात् सो अवधिसम्म त्यउ ग्उ नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।
प्रिपेड सिमकार्डमा रु। ५० त्यउ ग्उ गर्दा ३० दिन, रु। १०० त्यउ ग्उ गर्दा ६० दिन, रु। ५००त्यउ ग्उ गर्दा एक वर्ष र रु। १००० त्यउ ग्उ गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ ।
न्यूनतम रकम ९अर्थात् एक पैसा पनि बाँकी० नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी ९आगमन मात्र हुने, बाह्यगमन नहुने० हुन्छ ।
सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड त्यउ ग्उ गरिएन भने दुईतर्फी ९आगमन र बाह्यगमन० सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम ँचयशभल अवस्थामा पुग्छ ।
ँचयशभल अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।
कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र त्यउ ग्उ गरिएमा त्यउ ग्उ गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ त्यउ ग्उ गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड ँचयशभल मा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा च्भअथअभि गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ ।
(ख) पोस्टपेड सिमकार्ड
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम ९म्गभ ब्mयगलत उक्त मोबाइलको ऋचभमष्त ीष्mष्त भन्दा बढी भएमा सेवा एकतर्फी ९आगमन मात्र हुने, बाह्यगमन नहुने० हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।
नब्बे दिनसम्म पनि म्गभ ब्mयगलत भुक्तानी गरिएन भने दुईतर्फी ९आगमन र बाह्यगमन० सेवा बन्द हुन्छ र सिम ँचयशभल मा जान्छ । ँचयशभल मा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई ९वा फोनरइमेल मार्फत० जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द ९त्भचmष्लबतभ० हुन्छ ।
ग्राहकको सिम त्भचmष्लबतभ अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र रु। ५६० च्भअयललभअतष्ल ँभभ भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम त्भचmष्लबतभ भएको १८० दिन पश्चात कम्पनीले सिम च्भअथअभि गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्रीरवितरण गर्न सक्दछ ।
(ग) विदेशबाट त्यउ ग्उ गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने
विदेश जाँदा सँगै लगेको एचभउबष्म÷एयकतउबष्म क्क्ष्ः इलष्लिभ द्यबलपष्लन, भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै त्यउ ग्उ गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै ब्अतष्खभ अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।























