nic bank
himalayan everesat
Nmb bank

पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सह सचिव एवं प्रवक्ता तामाङलाई विभागको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेको आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौडामा सरुवा भएसँगै मन्त्रालयले तामाङलाई सो जिम्मेवारी दिएको हो ।
यस अघि उन स्थानिय विकास मन्त्रालय अन्तरगत वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएर काम गरेका छन् बीचमा उनी काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुख चलाए । लामो समय महानगरपालिकाको कार्यकारी प्रमुख रहेका उनी त्यहाँबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा तानिएका थिए । पछि उनको सरुवा पर्यटन मन्त्रालयमा भयो ।त्यहाँ उनी प्रवक्ताको जिम्मेवारीमा थिए ।

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:२६

  नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ :...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १८:२०

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील...

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक

वि.सं.२०८० चैत २६ सोमवार १२:१९

जापानको सर्वोत्कृष्ट पेन्ट KNP Nerolac Paint ले हालै मात्र नेपालभरका...

अर्थतन्त्र दिगाे र समृद्ध बनाउन बैंक र सञ्चारजगत मिल्नुपर्छ : अध्यक्ष केसी

अर्थतन्त्र दिगाे र समृद्ध बनाउन बैंक र...

वि.सं.२०८० चैत २३ शुक्रवार १२:४५

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रलाई...

नेपाली अटो बजारमा  चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०७’ सार्वजनिक

नेपाली अटो बजारमा  चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल...

वि.सं.२०८० चैत २० मंगलवार ०६:४८

  नेपालका लागि चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू...