Nabil Bank
prabhubank
nic bank

कोरोना बीमा दावीका लागि पेश भएका एक हजारभन्दा बढि फाईल कागजात नपुगेपछि सम्बन्धित कम्पनीमै फर्काइए

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं : कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा पुलमा पठाइएका मध्ये एक हजारभन्दा बढि फाईल कागजात नपुगेपछि सम्बन्धित कम्पनीमै फर्काइएका छन् ।

विभिन्न निर्जिवन बीमा कम्पनीहरुमार्फत पठाइएका फाइलहरु मध्ये एक हजार १३६ वटा फाइल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज बक्तव्यमार्फत जनाएका छन् । बीमा समितिले पुल व्यवस्थापक कम्पनी शिखर इन्स्योरेन्सको स्थगलत निरिक्षण पश्चात जारी गरेका बिज्ञप्तिमा सो कुरा उल्लेख छ ।

बीमा समितिका अनुसार हालसम्म आठ हजार १२५ जनाले कोरोना बीमाको दावी भुक्तानी लिईसकेका छन् । बीमा समितिका अनुसार कागजात पूरा भई बीमा पुलमा प्राप्त भएको संख्या १७ हजार २३५ रहेको छ ।

त्यस्तै, चार हजार १५२ वटा फाईल प्रमाणिकरणको लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पठाइएको, दुई हजार ४९३ वटा प्रमाणिकरण भई फिर्ता आएको, दावी भुक्तानीको लागि बाँकी संख्या नौ हजार ९० वटा रहेको बीमा समितिले जनाएको छ ।

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत...

वि.सं.२०८१ जेठ २ बुधवार २३:०४

  काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि...

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटे

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटे

वि.सं.२०८१ जेठ २ बुधवार २३:०३

  काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ...

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

वि.सं.२०८१ जेठ २ बुधवार १९:४९

  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको...

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:४७

  काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले...

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै...

वि.सं.२०८१ जेठ २ बुधवार १९:४४

  काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध पार्टी अध्यक्ष...

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

वि.सं.२०८१ जेठ २ बुधवार १९:३८

  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई...