Nabil Bank
prabhubank
nic bank

उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाण्डौ : काठमाण्डौ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ। मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ।

बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिएका छन्। उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाजमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

ज्ञटण्ण्घघद्दज्ञडडलष्अि।नष
बिहान करिब ६स्३० बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन। हुस्सु खुलेपछि अर्थात बिहान १० बजेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए। ुबिहान एक मात्र अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण भयो। अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ, बिहान १० बजेपछि मात्र उडान सामान्य हुनेजस्तो देखिन्छु, उनले भने।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ। आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ। ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ।

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:१९

    काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र...

एमजी ४ इभीले हात पार्‍यो २०२४ को उत्कृष्ट कारको उपाधि

एमजी ४ इभीले हात पार्‍यो २०२४ को...

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:४६

  नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै मन जित्न सफल...

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता...

वि.सं.२०८१ वैशाख २६ बुधवार १७:५५

  ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत...

inDrive Launches Officially in Nepal

inDrive Launches Officially in Nepal

वि.सं.२०८१ वैशाख २५ मंगलवार १८:४४

  Kathmandu, Nepal – 6 th May 2024 – inDrive...

इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा शुरु

इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा शुरु

वि.सं.२०८१ वैशाख २४ सोमवार १८:४४

यात्रु आफैँले चालक र भाडा रकम छान्न सक्ने उपयुक्त विकल्पसहितको...

सरकारले प्रेस स्वतन्त्रतामाथि नियन्त्रण वा संकुचन हुन नदिने

सरकारले प्रेस स्वतन्त्रतामाथि नियन्त्रण वा संकुचन हुन...

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २१:५९

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रतामाथि कुनै...