Nabil Bank
prabhubank
nic bank

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्ति

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.कोे २०७७ माघ २९गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।

बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ । केन्दि«य बैंकको नीति नियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्दि«त हुने लम्सालले बतााउनु भएको छ ।

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

वि.सं.२०८१ जेठ २ बुधवार १९:४९

  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको...

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:४७

  काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले...

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै...

वि.सं.२०८१ जेठ २ बुधवार १९:४४

  काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध पार्टी अध्यक्ष...

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

वि.सं.२०८१ जेठ २ बुधवार १९:३८

  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई...

अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’

अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी...

वि.सं.२०८१ जेठ २ बुधवार १९:३५

  काठमाडौं । अर्थमन्त्री वर्षमान पुन सरकारको नीति तथा कार्यक्रममा...

‘आगामी बजेटले निजी क्षेत्रमाथि ऋण दायित्व नबढाओस्’

‘आगामी बजेटले निजी क्षेत्रमाथि ऋण दायित्व नबढाओस्’

वि.सं.२०८१ जेठ २ बुधवार १९:३१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...