CG Electronics
IME Life
NIMB

लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । लुम्बिनी जनरलइन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजनपछिको मूल्य ७९१ रुपैयाँ तोकिएको छ । यता, सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १ हजार २०५ रुपैयाँ निर्धारण भएको छ ।

यही भाउलाई आधार मानेर आइतबार दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ । लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सले आगामी जेठ २८ गते बस्ने वार्षिक साधारण सभामार्फत लाभांश प्रस्ताव पारित गर्दैछन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि यी दुवै इन्स्योरेन्सले आज जेठ १४ गते शुक्रबार नै बुक क्लोज गरेका छन् । तसर्थ, बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...