nic bank
himalayan everesat
Nmb bank

शाओमीले नेपालमा आफ्नो ५ औं आधिकारिक मी स्टोर सञ्चालनमा ल्याउँदै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो पाँचौं मी स्टोरको लन्च गरेको छ । कलंकीमा अवस्थित, यो २०० वर्गफुटको मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ किनकि ब्रान्डले यस त्रैमासिकको अन्त सम्म मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी ज्यूले भन्नुभयोे, “यो शाओमी नेपालका लागि एक विशेष माइलस्टोन हो । देशमा हाम्रो ५ औँ मी स्टोर संग, हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नको लागी प्रयास जारी राख्नेछौं र हाम्रो मी प्रशंसकहरुको लागी सबै भन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ । हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरै भन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन् ।”

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउँदछ । आफ्नो प्रकारको पहिलो रहेको नयाँ मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको शासनको अधीनमा ल्याएर एकीकृत गर्दछ ।

 

शाओमी नेपालले यस स्टोरको हरेक रिटेलको प्रक्रियालाई निगरानी गर्दछ जस प्रकार पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउँदछ । यसको नतिजाको रूपमा, मी प्रशंसकहरुले अपार लाभ प्राप्त गर्दछन् । उनीहरु सीधा खुद्रा प्रक्रियाको प्रत्येक चरणमा ब्राण्ड सँग अन्तरक्रिया गर्दछन् जसले गर्दा सबै अतिरिक्त कर्पोरेट तहहरु मेटिन्छन् । यसले मी प्रशंसकहरुलाई ब्रान्ड संग एक अधिक घनिष्ठ सम्बन्धको आनन्द लिनको लागी सशक्त बनाउँछ ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ५ बुधवार २०:४३

  एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा...

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:२६

  नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले...