IME Life
NIMB

संसद बैठकमा बजेट अध्यादेश सहित सामाजिक सुरक्षा संशोधन विधेयक पनि आजै प्रस्तुत हुने

NIMB
Himalayan Bank

 

संघीय संसदको दुबै सभाको बैठक आज बस्दै छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै सदनको बैठक दिउँसो ४ बजेका लागि डाकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपित विद्यादेवी भण्डारीले दुबै सदनको बैठक आह्वान गरेकी हुन्। सरकारले यसअघि साउन ३२ गते दुबै सदनको बैठकको अन्त्य गरेको थियो। यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए।

दल विभाजन सम्बन्धी अध्यादेश आएर दुई पार्टी विभाजन भइसकेको छ।

यस्ता छन् आजका सम्भावित कार्यसूची

आजको प्रतिनिधि सभाका सम्भावित कार्यसूचीमा ३२ वटा सूची तयार छ। यसमा सबैभन्दा बढी विषयहरु अध्यादेशसम्बन्धी नै छन्।

पहिलो विषयमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ। त्यसपछि अध्यादेशसम्बन्धी बुँदाहरु रहेका छन्।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...