IME Life
NIMB

नेप्सेमा सामान्य सुधार, वीमा समूहमा लगानीकर्ताको आकर्षण

NIMB
Himalayan Bank

काठमाडौं । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ।

आज दुई बीमा कम्पनी र एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। अजोड इन्स्योरेन्सको शेयर, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफको शेयर सकारात्मक सर्किट लागेको छ।कालिका हाईड्रोपावर, रैराङ र ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आज अरुण भ्याली हाईड्रोपावरको ६१ करोड ९३ लाख रुपैयाँ र युनाईटेड मोदी हाईड्रोपावरको ४७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५७

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक...

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०६

  काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...