CG Electronics
IME Life
NIMB

भीमफेदी गाइजद्वारा ‘कचिला सुन’ को म्यूजिक भिडियो सार्वजानिर्क (भिडियो सहितै)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौंस् जिवन कुमार सुनुवारको शब्द संगीत तथा सुनिल दोङ लामा र जितु लोप्चनको स्वरमा रहेको तामाङ सेलो ‘कचिला सुन’ गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

 

प्गmबचष् द्यबलप क्ष्मभजनजिवनको प्रस्तुती तथा भूमिका थामीको उत्पादन रहेको उक्त म्यूजिक भिडियोको हात्तीसारस्थित टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लञ्च बारमा एक कार्यक्रमको आयोजना गरी प्रिमियर गरिएको थियो ।

 

भीमफेदी गाइजको युट्युव च्यानलबाट सार्वजानिक गरिएको उक्त म्यूजिक भिडियो प्रिमियर हुने बित्तिकै युट्युवमा हेर्नेको लर्को देखिएको छ ।

 

गाउँघरमा बोलिने टिपिकल शब्दले भरिएको निकै सुमुधुर संगीत र शब्द संयोजनले गीतबाट दर्शक तथा स्रोताबाट माया पाउनेमा आफू निकै आशावादी रहेको सर्जक जीवन सुनुवारले बताए ।

 

कार्यक्रमको क्रममा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार तथा गायक गायिका लगायतका विभिन्न व्यक्तिहरुलाई मायाको चिनो तथा सम्मान(पत्र पनि प्रदान गरिएको थियो ।

 

क्रियटिभ मोसन पिक्चर्सको पोष्टप्रोडकशन रहेको म्युजिक भिडियो मकवानपुरको भिमफेदी तथा मार्खु आसपासमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन् भने पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका छन् ।

 

हलेसी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको एरेन्ज तथा मिक्सिङ आरबी लामा स्याङदानले गरेका छन् भने गीतको रेकर्ड उत्सब लामाले गरेका हुन ।

 

भिमफेदी गाइजका कलाकारकाहरुसँग निरन्जली लामा, पुर्णिमा लामा थोकर, मन्जु तामाङ र सब्बु तामाङले अभिनय गरेका छन् ।
र्
भिडियो सहितै

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...