nic bank
himalayan everesat
Nmb bank

सिटिजन्स बैंकले घोषणा गरेको लाभांशले कति दिन्छ बोनस र नगद ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् । हाल ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी १३ अर्ब १६ करोड पुग्नेछ ।

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:२६

  नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ :...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १८:२०

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील...

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक

केएनपी नेरोल्याकको दुई नयाँ पेन्ट सार्वजनिक

वि.सं.२०८० चैत २६ सोमवार १२:१९

जापानको सर्वोत्कृष्ट पेन्ट KNP Nerolac Paint ले हालै मात्र नेपालभरका...

अर्थतन्त्र दिगाे र समृद्ध बनाउन बैंक र सञ्चारजगत मिल्नुपर्छ : अध्यक्ष केसी

अर्थतन्त्र दिगाे र समृद्ध बनाउन बैंक र...

वि.सं.२०८० चैत २३ शुक्रवार १२:४५

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रलाई...

नेपाली अटो बजारमा  चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०७’ सार्वजनिक

नेपाली अटो बजारमा  चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल...

वि.सं.२०८० चैत २० मंगलवार ०६:४८

  नेपालका लागि चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू...