nic bank
himalayan everesat
Nmb bank

आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । आइएमई गु्रपद्धारा संचालित आइएमई पे र नियोटेरिक नेपालबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसनका ब्यापार तथा सहकार्य ब्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अुनसार दशै तिहार लक्षित गरी असोज ११ गतेदेखि कात्तिक २० गतेसम्म दशै क्याम्पियन सुरु भएको छ । उक्त क्यापियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको १ नम्बर ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुटका साथसाथै फ्रि डेलिभरीको पनि ब्यवस्था रहेको छ ।

साथै १ महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली १ जना विजेताले ल्यापटप जित्ने र वान प्लस फोन खरिद गर्दा हाइ फ्युचर इअरवर्ड सित्तैमा पाउन सकिने नियोटेरिकले जनाएको छ ।

सिटिजन लाइफद्धारा साढे सात लाख रुपैयाँ बीमा दाबी भुक्तानी

सिटिजन लाइफद्धारा साढे सात लाख रुपैयाँ बीमा...

वि.सं.२०८१ वैशाख २० बिहीवार २३:५८

  काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी...

प्रभु महालक्ष्मी लाइफ विराटनगर शाखाद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी

प्रभु महालक्ष्मी लाइफ विराटनगर शाखाद्वारा साढे १०...

वि.सं.२०८१ वैशाख २० बिहीवार २३:५६

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले बीमा दावी...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गण्डकी प्रदेशका कर्मचारीलाई २ दिने पेशागत दक्षता अभिवृद्धि तालिम प्रदान

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गण्डकी प्रदेशका कर्मचारीलाई २...

वि.सं.२०८१ वैशाख २० बिहीवार २३:५४

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रदेशमा...

रिलायबल नेपाल लाइफ गुल्मी शाखाद्वारा पाँच लाखभन्दा बढी दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ गुल्मी शाखाद्वारा पाँच लाखभन्दा...

वि.सं.२०८१ वैशाख २० बिहीवार २३:५२

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले...

नेपाल लाइफले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

नेपाल लाइफले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

वि.सं.२०८१ वैशाख २० बिहीवार २३:५०

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निःशुल्क स्वास्थ्य...

आइएमई लाइफको ३४% लाभांश घोषणा

आइएमई लाइफको ३४% लाभांश घोषणा

वि.सं.२०८१ वैशाख २० बिहीवार २३:४८

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको...