ime long ad

प्रभु लाइफले विभिन्न चार पदका लागि कर्मचारीकाे माग

Machhapuchchhre Bank ad

kumari long ad

काठमाडौं । प्रभु लाइफले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ। । कम्पनीले कर्पोरेट सेल्स् विभागका लागि बरिष्ठ अधिकृत, पोखरा उप शाखाका लागि बरिष्ठ सहायक, लम्की उप शाखाका लागि कनिष्ठ अधिकृत र कटानी उप शाखाका लागि अधिकृत पदमा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक वा सो भन्दामाथिको परिक्षा उत्र्तिण र जीबन बीमा ब्यवसायमा अनुभव प्राप्त कर्मचारी माग गरेको छ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले सम्पूर्ण कागजात संकलन गरि सूचना प्रकाशित भएको मितिले १० दिनभित्र वेभसाइटमा अनलाईन आवेदन दिन सकिने छ ।

century bank long ad

बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

बीमा समितिको निर्देशनमा मंहासघको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७८ कात्तिक १० बुधवार २२:०१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम...

भारी अंकले उकालो लागेको शेयर बजारमा ६ अर्ब ६१ करोडको कारोबार

भारी अंकले उकालो लागेको शेयर बजारमा ६...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:५६

काठमाडौं । सोमबार र मंगलबार भारी अंकले उकालो लागेको शेयर...

सांग्रिला बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

सांग्रिला बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४९

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क...

होण्डाको पहिलो विजेता घोषणा

होण्डाको पहिलो विजेता घोषणा

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४५

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक, नयाँ बोनसदर कति ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:३४

  काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो...

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा श्रीमती बिजया स्वारज्यू नियुक्त

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:०९

  नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा...