CG Electronics
IME Life
NIMB

एलआइसी नेपालको नयाँ बोनसदर सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)ले आर्थिक बर्ष २०७६र२०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७५र७६ मा बीमितले पाउने न्युनतम ६६ रुपैयाँ र अधिकतम बोनसदर ८० रुपैयाँसम्म थियो भने प्रोभिजनको कारण कम्पनीको बोनसदर घटेको छ। कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्किय प्रतिवेदन बीमा समितिको २०७८ कार्तिक ३० गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७५र७६ मा कम्पनीले बीमितलाई न्यूनतम प्रतिहजार ६६ रुपैयाँ र अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिएको थियो । त्यस्तो बोनस दर घटेर आर्थिक वर्ष २०७६र७७ मा बीमितले न्यूनतम ४५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ पुगेको छ ।

कम्पनीको धनवृष्टि बीमालेखमा बीमितले पाउने बोनस दर घटेको छ । आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीले सो बीमालेखका लागि प्रतिहजार ६६ रुपैयाँ बोनस दर दिएको थियो ।आर्थिक वर्ष २०७६÷७७ धन बृष्टि९३५८० बीमा योजनामा बीमितले पाउने बोनस दर ५५ रुपैयाँमा सीमित भएको छ । कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।
जीवन बिद्या ९३५२०, जीवन साथी ९३५७० सावधिक ९३३३० बीमालेखमा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन आनन्द ९३४२० बीमा योजना कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।

बाल सावाधिक ९३४९० बीमा योजनामा कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । धन बृष्टि९३५८० बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।धन फिर्ता ९३३४,३३५,३३६,३३७,३३९,३४३० बीमा योजना कम्पनीले १५ वर्षे बीमा अवधिमा प्रतिहजार ५६ रुपैयाँ, २० वर्षे बीमा अवधि बीमा योजनामा ५७ रुपैयाँ र २५ वर्षे बीमा अवधिमा ६० रुपैयाँ बोनस दर दिने भएको छ ।
स्नेह ९३४१० बीमा योजना कम्पनीले न्यूनतम ५७ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन तरग९३४५० बीमा योजनामा कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...