CG Electronics
IME Life
NIMB

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा श्रेष्ठ नियुक्त

NIMB
Himalayan Bank

 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त भएका छन् । पद खाली भएको डेढ महिनापछि मन्त्रालयले श्रेष्ठलाई महानिर्देशकका रुपमा पठाएको हो ।

तत्कालिन प्रमुख प्रकाश पौडेल आन्तरिक राजश्व विभाग गएपछि महानिर्देशकको पद खाली थियो । मन्त्रालयमा मन्त्री नभएका कारण महानिर्देशक पठाउन नसकेको भन्दै मन्त्रालयले डेढ महिनादेखि विभाग निमित्तको भरमा सञ्चालन गरेको थियो ।

सचिवस्तरीय निर्णयबाट आपूर्ति शाखा प्रमुख रहेका श्रेष्ठलाई विभागमा पठाएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । श्रेष्ठले हिजोदेखि विभागको जिम्मेवारी सम्हालेका हुन् । स्वदेशी व्यापार विस्तारमा सहयोग, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्ता हित संरक्षण एवं स्वच्छ बजार कायम गर्न आफूले अधिकतम् काम गर्ने महानिर्देशक श्रेष्ठको भनाइ छ ।

देशमा संघीय प्रणाली कार्यान्वयनमा आएपछि पाका सहसचिव प्रदेश खटाउने सरकारी नीतिअनुसार श्रेष्ठ लामो समय प्रदेश २ मा रहेर काम गरेका थिए । प्रदेश २ मा खर्च गर्ने कानुनी थिती बसाउन महत्वपूर्ण योगदान गरेका श्रेष्ठले कोभिड–१९ को दोस्रो लहरमा देखिएको अक्सिजन अभाव सहजीकरण गर्ने कार्यदलमा रहेर काम गरेका थिए । देशभरको अक्सिजन अभाव टार्ने कार्यदलको नेतृत्व श्रेष्ठले नै गरेका थिए ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...