CG Electronics
IME Life
NIMB

नेशनल लाइफको जीवन श्री सावधिक अमृत बीमा योजना सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको हितलाई मध्यनजर गर्दै जीवन श्री सावधिक अमृत बीमालेख ल्याएको छ। पोखरामा कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्ययक्ष प्रेमा सिंहले उक्त बीमा पोलिसीलाई औपचारिक रुपमा शुभारम्भ गरेकि हुन् ।

देशभरिका करिब ४५० जना उत्कृष्ट अभिकर्तालाई बर्षिनै दिँदै आएको चियरपर्सन क्लब मेम्बर अवार्डको कार्यक्रममा भारतीय मोटिभेसनल प्रशिक्षक बिजय झा द्वारा तालिम दिएको थियो ।कम्पनीले ८० वर्ष उमेर पछि बीमितले प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले बीमा योजना गर्ने बीमित र आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने हेतुले यस बीमा योजना बजारमा ल्याएको जनाएको छ ।

यस बीमा योजना अन्तर्गत बीमितले ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग र बीमा सँगसगै बचत र सुरक्षा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीले निम्न आय भएका बीमितहरुलाई समेट्न सक्ने बीमा योजना ल्याएको जनाएको छ ।यस योजना बीमितको आय श्रोत अनुसार ५० हजार देखि माथि सम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ रुपमा बीमांक र वोनस दिने हेतुले ल्याएको बीमा योजना हो ।

यस बीमालेखवाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । यस बीमा योजनाले जोखिम सुरक्षणको साथै अवकास पश्चात्को जीवनलाई समेत सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुराउने आधारमा कम्पनीले यस बीमा योजना बजारमा बीमित सम्क्ष ल्याएको कम्पनीले जनाएको छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...