स्प्राइट प्रोमो क्याम्पेनक ३ विजेताले १२५ सिसिको पल्सर मोटरसाइकल पाए
Saturday Dec 18, 2021
वि.सं.२०७८ पुस ३ शनिवार २०:०४
स्प्राइट प्रोमो क्याम्पेनक ३ विजेताले पाए पल्सर मोटरसाइकल
काठमाडौं । स्प्राइट प्रोमो क्याम्पेनक ३ विजेताले १२५ सिसिको पल्सर मोटरसाइकल पाएका छन् । बोटलर्स नेपालले क्याम्पेनक ३ विजेतालाई १२५ सिसिको पल्सर मोटरसाइकल हस्तानतरण गरेको हो ।
१२५ सिसिको पल्सर मोटरसाइकल जित्नेमा सन्तोष खनाल, तिल कुमाी बस्नेत र मुकेश सिंह रहेका छन् । उनीहरुलाई कम्पनीका सेल्स म्यानेजर दिपक प्रधानले मोटरसाइकल र चाबी हस्तानतरण गरेका थिए ।























