CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंकको खुद नाफा १३ प्रतिशतले बृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार खुद नाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यस अवधिमा खुद नाफा १३ प्रतिशतले बृद्धि भएको हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य बृद्धि गरेको छ । जसको कारण खुद नाफा बृद्धि हुन टेवा पुगेको देखिएको हो । बैंकले गत आवमा ४ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस अवधिमा बैंकले ४ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै संचालन मुनाफा पनि ३ अर्ब २३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्तापूँजी २१ अर्बबाट बृद्धि भएर २३ अर्ब पुगेकोमा बैंकको वार्षिकी प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा पुगेको छ । त्यस्तै, तरलता अनुपात २२।९२ प्रतिशत, मूल्य आम्दानी अनुपात १४ रुपैयाँ ५६ पैसा पुगेको छ ।

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...