CG Electronics
IME Life
NIMB

हिमालयन बैंकले १३.८० प्रतिशतले खुद नाफा बढाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । हिमालयन बैंकले गत ६ महिनामा खुद नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले १३.८० प्रतिशतले खुद नाफा बढाएको देखिन्छ ।

गत वर्षको सोही अवधिमाा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवमा बढाएर ७४ करोड ३४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

बैंकको सञ्चालन नाफा पनि बढेर १ अर्ब माथि रहेको छ भने वितरण योग्य नाफा २४ करोड ५१ लाख रुपैयाँ छ ।

नाफा बढाएको बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० भने घट्न पुगेको छ । अघिल्लो पुस मसान्तसम्म १२.२३ रुपैयाँ रहेको बैंकको ईपीएस गत पुसमा ११.४७ रुपैयाँमा झरेको छ । त्यस्तै, पीई रेसियो ४२.२१ गुणा र प्रतिसेयर नेटवर्थ १५७.०५ रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ छ । जगेडा कोषमा ७ अर्ब ३९ करोड रुपैयाँ छ । जुन अघिल्लो वर्ष ९ अर्ब ४४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७.३७ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ र कर्जा लगानी १९.५४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले निष्कृय कर्जा (एनपीएल) भने घटाउन सफल भएको छ । गत वर्ष २.१३ प्रतिशत रहेको एनपीएल अहिले घटेर ०.७२ रुपैयाँमा सीमित छ ।

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन,...

वि.सं.२०८३ जेठ २० बुधवार १५:३०

  काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै...

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र...

वि.सं.२०८३ जेठ २० बुधवार ०६:२०

  काठमाडौँ — नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका मुख्य मागहरू सम्बोधन गर्न निर्यात व्यवसायी महासंघको माग

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:२०

  नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:०९

    नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...