नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा
Friday Jan 28, 2022
वि.सं.२०७८ माघ १४ शुक्रवार ०९:११
काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्नेछ ।

























