CG Electronics
IME Life
NIMB

एमजिको नयाँँ विद्युतीय गाडी एमजि जेडएस इभि २०२२ नेपाली बजारमा

NIMB
Himalayan Bank

काठमाडौं । एमजीको (मोेरिस म्यारेज) नयाँ जेडएस विद्युतीय गाडी नेपालमा सार्वजनिक गरिएको छ । एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले आइतबार जेडएस ईभी २०२२ सार्वजनिक गरेको हो ।

कम्पनीले स्ट्यान्डर्ड र लंग रेन्चका २ वटा भेरियन्ट सहित मूल्य सार्वजनिक गरेको हो । पारामाउन्ट मोटर्सका अनुसार स्ट्यान्डर्ड रेञ्ज गाडीमा ५१.५ किलोवाट आवर र लङ्ग रेञ्जमा ७२.६ किलोवाट आवर ब्याट्री रहेका छन् । स्ट्यान्डर्ड रेञ्ज एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले जनाएको छ । यस्तै, दुईवटा व्याट्री प्याकको विकल्प रहेको सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ किमि रहेको छ ।

पुरानो जेडएसको तुलनामा नयाँ जेडएस २०२२ मा इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन सँगै अपग्रेड गरिएको कम्पनीका महाप्रबन्धक सचिन अर्यालले जानकारी दिए । उनका अनुसार जेडएसको स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार र लंग रेन्जको मुल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...