CG Electronics
IME Life
NIMB

सकारात्मक हुन सकेन शेयर बजार दोहोरो अङ्कले घट्यो नेप्से

NIMB
Himalayan Bank

 

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४३ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६१० विन्दुमा आएको छ । सरकारले आइतबार एससीसी परियोजना संसदबाट पारित गरेसँगै बढ्ने अपेक्षा गरिएको बजार घटेपछि लगानीकर्ता निराश भएका छन ।

नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ । ३ अर्ब ६४ करोडमाथि पुगेको छ । यो केही दिन यताको औसत कारोबार रकम हो । आज २२७ कम्पनीको शेयर खरिद बिक्री भएकोमा केवल ७ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य भने घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्यका सर्किट लाग्न नसक्दा बीमा समूहको उपसूचक धेरै घटेको छ ।

अपि पावर कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा धेरै कारोबार हुने कम्पनीको सूचीमा जलविद्युत कम्पनी नै अग्रस्थानमा रहका छन । २ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार हुँदा धेरै शेयर मूल्य घट्नेमा जलविद्युत कम्पनी नै अगाडि छन ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५७

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक...

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०६

  काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...