CG Electronics
IME Life
NIMB

द प्रोडक्सन नेपालको ‘शक्तिशाली शिव ताण्डव’ नेपाली संस्करणमा

NIMB
Himalayan Bank

काठमाडौं । द प्रोडक्सन नेपालले ‘शिव ताण्डव’ नेपाली संस्करण बोलको धार्मिक गीत (भजन) सार्वजनिक गरेका छ । महाशिवरात्रि नजिकैदै गर्दा महाशिवरात्रिलाई लक्षित गरी “शिव ताण्डव’ धार्मिक गीत सार्वजनिक गरीएको छ । महाशिवरात्रिलाई धार्मिक पर्वका रूपमा लिइन्छ, हरेक वर्ष नेपालभर हर्षोल्लासका साथ महाशिवरात्रि मनाइन्छ।

‘शिवको महान रात‘ हो महाशिवरात्रि, महाशिवरात्रिको अवसरमा हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् सन्देश सहित धार्मिक गीत ९भजन० शिव ताण्डव सार्वजनिक भएको छ ।

जसमा स्वर र कम्पोज शशिविक्रम थापाको रहेको छ । शिवको भूमिका बेन बस्नेत ले गरेका छन ,मिक्सिङ कृष्ण पुन र विजय बुढामगर  रहेको छ ।

स्टुडियो संगीत बैंक रहेको छ । ग्राफिक सपोर्ट किशन तामाङको रहेको छ । ‘शक्तिशाली शिव ताण्डव’ बम भोलेमा हिन्दू परम्पराको मन्त्रलाई पनि गीतमा प्रयोग गरिएको छ।

संस्कृति मन्त्रलाई समावेश गरि बम भोले शिव ताण्डव गीत तयार पारिएको छ। शिव ताण्डव गीतको परिकल्पना पुष्कर नन्दन अधिकारी,दिदप्य रिमाल,रुपक पौडयाल को रहेको छ ।

उर्जावान युबा समूहद प्रोडक्सन नेपालले बम भोलेमा एक पृथक प्रस्तुति सहित हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् सन्देश रहेको छ । शिव ताण्डवमा जेबी विष्ट र सिद्धार्थ रिमाल साथमा  पारिएको छ क्ष्

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...