CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफको पोखरीया शाखाद्वारा खेलाडीहरुको प्रोत्साहनको लागि सहयोग

NIMB
Himalayan Bank

काठमाडौं । समता समाज निचुटा पर्साद्वारा आयोजित मिति फागुण १५ गते देखि शुरु भएको दोस्रो पटेर्वा सुगौली गोल्ड कप मा सन नेपाल लाइफको बिरगंज शाखा अन्तर गत को उप शाखा कार्यालय पोखरीया द्वारा सहयोग गरिएको छ।

सो गोल्डकपमा प्रत्येक दिन प्रदान गरिने मैन अफ द मैचका खेलाडीलाई प्रदान गरिने सम्पूर्ण टफीका खर्चको भार नेपाल लाइफले कम्पनीले उठाएको छ।
ाज भएको खेलमा कम्पनीको तर्फबाट बिरगंज को शाखा प्रबन्धक श्रीराम प्रसादले बिशिस्ट अतिथिको को रुपमा समानित हुँदै आजको बिजेता भएको भक्तपुर काठमाडौं को टिमको मैन अफ द मैन लाई स्वागत गरि टीका लगाई आफ्नो सु– कोमल हात बाट टफी प्रदान गरेका छन ।

साथै जीवन बीमाको महत्त्व को बारेमा प्रष्ट पार्दै जीवन बिमा मानव जिवनमा अति आवश्यक भएको कुरा बताउनु भयो । साथै यो खेलमा यस कम्पनीको मार्केटिङ मेनेजर बिनोद रौनियार लगायत विभिन्न अभिकर्ता हरुको सहभागीता थियो।

यसै गरि यो क्षेत्रमा हुने विभिन्न सामाजिक कार्यक्रम हरुमा भाग लिने काम बेला बेलामा गर्दै आएको छ। जस्तै बृद्ध आश्रममा खाना खुवाउने काम , रगतदान कार्यक्रम ,सफाई अभियान तथा विभिन्न सामाजिक कार्यक्रम हरु मा सहयोग गर्दै आएको छ। आउने दिनमा पनि यसैगरी गर्दै जाने प्रतिबद्धता समेत गरेको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...